ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, September 12, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने 

Loading

राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको बिषयलाई लिएर सम्पूर्ण राजनीतिक दलका नेताहरु महिनाको एक पटक बैठक बस्ने भएका छन् ।
सोमबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दल एकजुट भई समाधान गर्ने, अस्पतालमा दरबन्दी भई बाहिर काम गरिरहेका चिकित्सकलाई फिर्ता बोलाउन एवं नयाँ दरबन्दी सृजना गर्न राजनीतिक दलले अबिलम्ब पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अस्पतालमा गल्ती गर्ने जोकोहिलाई पनि प्रशासन या प्रहरीले कार्वाही गरे राजनीतिक दल गल्ती गर्नेको पक्षमा नबोल्ने निर्णय बैठकले गरेको छ ।
अस्पतालको एचडियु, आइसियू संचालनका लागि मेडिकल अधिकृत र स्टाफ नर्स दैनिक ज्यालादारीमा नियुक्त गर्ने प्रकृया अगाडि बढाउने र आवश्यक अन्य दरबन्दी दैनिक ज्यालादारीमा नियुक्त गरेर भएपनि सेवालाई अवरुद्ध हुन नदिने निर्णय बैठकले गरेको अस्पतालका प्रमुख मेडिकल सुिपरिटेन्डेन्ट डा. प्रकाश शाहले जानकारी दिए ।
उनका अनुसार अस्पतालका सम्पूर्ण कर्मचारीले आफ्नो ड्यूटीको समयमा पोशाक र आइडी कार्डसहित इमान्दारीपूर्वक काम गर्ने निर्णय समेत गरिएको छ ।
यस्तै, अस्पतालको निर्माणाधीन भवन निर्माणको जिम्मा लिएका कन्टेक निर्माण कम्पनीलाई असार मसान्तभित्र तयार गरी उपलब्ध गराउने र नगराएमा कानुन अनुसार कार्वाही प्रकृया अघि बढाइने, स्वास्थ्य बिमालाई अझ प्रभावकारी बनाउँदै निःशुल्क पाइने औषधिको समुचित व्यवस्थापन गर्ने निर्णय भएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. शाहको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एमालेका जिल्ला सचिव देबनाथ यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्यनाथ यादव, जसपा नेपालका अध्यक्ष केदार यादव, लोसपाका अध्यक्ष सुनिल झा, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष दिपेन्द्र चौधरीसहितको सहभागिता थियो ।

हेर्नुहोस् निर्णयको प्रतिलिपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

Next Post

सप्तरी महिला प्राइड लिग सिजन–२ भोलीदेखि प्रारम्भ हुँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी महिला प्राइड लिग सिजन–२ भोलीदेखि प्रारम्भ हुँदै

सप्तरी महिला प्राइड लिग सिजन–२ भोलीदेखि प्रारम्भ हुँदै

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

शम्भुनाथ नपा : जेसिबी र इन्धन व्यक्तिगत काममा प्रयोग, कार्वाही हुने भएपछि खातामा जम्मा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...