ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

Loading

राजविराज । सप्तरी प्रहरीको प्रमुख भएर ढकेन्द्र खतिवडा आएपछि फरार रहेका ४०४ जना प्रतिवादी पक्राउ परेका छन् ।

खतिवडाको सरुवा भएपछि जिल्ला प्रहरीले उनको कार्यकालमा भएका काम सार्वजनिक गरेको हो । ४०४ जना फरार प्रतिवादी पक्राउ परेपछि जरिवाना वापतको रु २६ लाख ६१ हजार २५२ तथा जम्मा कैद १०१ बर्ष १० महिना १० दिन भुक्तान भएको छ ।

खतिवडाको नेतृत्वमा ६ हजार ६६६ किलो ९२१ ग्राम लागूऔषध गाँजा, १ दशमलव ४ ग्राम ब्राउन सुगर, ८७२ थान अन्य लागूऔषध बरामद भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

लागूऔषधतर्फ ३५ जना पक्राउ गरी ३१ जनालाई मुद्दा चलाएको बस्नेतले विज्ञप्ती मार्फत् जनाएका छन् ।

अवैध भन्सार चोरी निकासीका अन्दाजी रु २ करोड ५८ लाख ६४ हजार बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको, लागूऔषधतर्फ १३ वटा र चोरी निकासीतर्फ ४६ वटा सबारीसाधन नियन्त्रणमा लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्थानीय पालिकाहरुसँग आवश्यक समन्वय गरी प्रहरीको मनोबल वृद्धि गर्नको लागि जुनियर प्रहरी अधिकृत व्यारेक, प्रहरी हवल्दार व्यारेक र प्रहरी जवानका व्यारेकमा १० थान एसी जडान गरी संचालनमा ल्याएको, खानेपानी डिभिजन कार्यालय, सप्तरीसँगको समन्वयमा कार्यालय परिसरको भित्र सेवाग्राहीका लागि शौचालय निर्माण अन्तिम चरणमा रहेको, निवेदन/उजुरी तथा सेवाग्राहीहरुको चापलाई मध्यनजर गरी यसको सहज व्यवस्थापनका लागि स्थानीय पालिकासँग समन्वय गरी छलफल कार्यका लागि दुई कोठे भवन निर्माण कार्य भइरहेको, सप्तरी उद्योग बाणिज्य संघसँग समन्वय गरी शुद्ध खानेपानी खुवाउन ४ थान वाटर केन्ट संचालनमा ल्याएको विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
3
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी महिला प्राइड लिग सिजन–२ भोलीदेखि प्रारम्भ हुँदै

Next Post

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

शम्भुनाथ नपा : जेसिबी र इन्धन व्यक्तिगत काममा प्रयोग, कार्वाही हुने भएपछि खातामा जम्मा

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सामुदायिक विद्यालयमै देखियो शून्य विद्यार्थी, नीजिको मनोमानीमा लगाइँदै अंकुश

सामुदायिक विद्यालयमै देखियो शून्य विद्यार्थी, नीजिको मनोमानीमा लगाइँदै अंकुश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.