ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

Loading

राजविराज । राजविराज नगरपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकले नगरपालिकाको कार्यालयमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

नगरपालिकाको कार्यालयमा देखिएको विवादले शैक्षिक क्षेत्र पनि प्रभावित भएको भन्दै नियमित काम शुरु गराउन आग्रह गरिएको छ ।

प्रधानाध्यापकहरुले मंगलबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ध्यानाकर्षण बुझाउँदै आर्थिक वर्षको अन्तमा यसरी दैनिक प्रशासनिक, आर्थिक लगायतका कामकाजहरु अवरोध हुँँदा सामुदायिक विद्यालयहरुमा प्रवाह हुने बिभिन्न प्रकारका निकासाहरु भुक्तानी हुन कठिनाई हुन गएको बताएका छन् ।

नगरपालिकाभित्रका ४२ वटा सामुदायिक विद्यालयहरुको समयमा पाठ्यपुस्तक, छात्रबृत्ति, दिवाखाजा, तलवभत्ता लगायत अन्य बिभिन्न महत्वपूर्ण जिकासाहरु समयमा नहुने अवस्था देखिएकाले विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन लगायत विद्यालय संचालज एवं व्यवस्थापन कार्यमा असर पर्ने अवस्था देखिएको पत्रमा भनिएको छ ।

बर्तमान र सम्भावित सम्पूर्ण समस्याहरुको निराकरणका लागि अबिलम्ब यस नगरपालिकाको नियमित कामकाजहरु सुचारु हुनुपर्ने आफूहरुको सामूहिक ठहर रहेको बताउँदै उनीहरुले यो कार्यमा प्रमुख जिल्ला अधिकारीको पनि पहलकदमीको अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

एसपी खतिवडाको कार्यकालमा ४०४ जना फरार प्रतिवादी पक्राउ

Next Post

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

शम्भुनाथ नपा : जेसिबी र इन्धन व्यक्तिगत काममा प्रयोग, कार्वाही हुने भएपछि खातामा जम्मा

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सामुदायिक विद्यालयमै देखियो शून्य विद्यार्थी, नीजिको मनोमानीमा लगाइँदै अंकुश

सामुदायिक विद्यालयमै देखियो शून्य विद्यार्थी, नीजिको मनोमानीमा लगाइँदै अंकुश

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.