ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बसले ठक्कर दिएर लडेका वृद्धकाे घिसारेर लियो ज्यान

बसले ठक्कर दिएर लडेका वृद्धकाे घिसारेर लियो ज्यान

Loading

राजविराज । सप्तरीमा बसले ठक्कर दिएर लडेका एक वृद्धकाे घिसारेर ज्यान लिएको छ ।

जिल्लाकाे अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौक स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान याे घटना भएको छ ।

पश्चिमबाट पूर्व तर्फ गइरहेको प्र १-०१-००१ख ४५६० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई पछाडीबाट ठक्कर दिएको हाे । साइकलमा स्थानीय बर्ष ६८को  बुदुर चौधरी सबार थिए । ठक्कर दिएपछि लडेका चाैधरीलाई ५० मिटरसम्म घिसारेकाे स्थानीयले बताएका छन् । घिसारेर किच्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीयकाे भनाई छ ।

ठक्कर दिने बस  र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

बसको ठक्करले ज्यान गएपछि  आक्रोशित स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा भाईको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

Next Post

जसपा नेपाल सप्तरीका प्रत्यासी उमेश भन्छन्–आफू विरुद्ध पार्टी भित्रै षडयन्त्र गरियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपा नेपाल सप्तरीका प्रत्यासी उमेश भन्छन्–आफू विरुद्ध पार्टी भित्रै षडयन्त्र गरियो

जसपा नेपाल सप्तरीका प्रत्यासी उमेश भन्छन्–आफू विरुद्ध पार्टी भित्रै षडयन्त्र गरियो

स्व. देवकाे श्रद्धाञ्जली सभा सम्पन्न, सकलैती भाेजकाे आयोजना 

स्व. देवकाे श्रद्धाञ्जली सभा सम्पन्न, सकलैती भाेजकाे आयोजना 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

शम्भुनाथमा दुर्घटना : युवकको मृत्यु, दम्पत्ति घाइते

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.