ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

Loading

राजविराज । राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै सोमबार पदयात्रा गरिएको छ ।

सखडादेखि बिसनपुर चोकसम्म नागरिक अगुवाहरुले पदयात्रा गरेका हुन् । पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवको अगुवाईमा राजविराजदेखि सखडा हुँदै गोविन्दपुरसम्मको सडकको अबिलम्ब निर्माणको माग गर्दै सोमबार पदयात्रा गरिएको हो ।

पदयात्राका क्रममा उनीहरुले ‘राजविराज–सखडा–गोविन्दपुर सडक तत्काल निर्माण गर, सुशासन कायम गर, खोई सरकार, खोई ठेकेदार ?’ जस्ता नारा लगाएका थिए ।

यो सडकको ठेक्का लागेको लामो समय भइसकेको छ । साह निर्माण सेवाले ठेक्का लिएपनि सडक निर्माण हुन सकेको छैन् । राजविराजदेखि सखडासम्म दैनिक रुपमा सयौं श्रद्धालु छिन्नमस्ताको दर्शन तथा पूजापाठका लागि जाने गर्छन् ।

दशैं आउन लाग्दा समेत सडक निर्माणतर्फ कुनै चासो नदेखाउँदा आफूहरु दवाव स्वरुप पदयात्रा गरेको पूर्व मन्त्री यादवले बताए ।

पूर्वमन्त्री यादवले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

दशैंमा छिनन्मस्तामा पूजापाठ र दर्शनका लागि हजारौं श्रद्धालु आउने गर्दछन् । तर सडक राम्रो नहुँदा सास्ती खेप्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा अर्काे दुर्घटना : भाउजुको मृत्यु हुँदा देबर भतिजासहित एम्बुलेन्सबाटै फरार

Next Post

लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

राजविराजमा दोस्रो पटक श्रीकृष्णाजन्मष्टमी रथयात्रा निकालिने, तयारी तीब्र 

राजविराजमा दोस्रो पटक श्रीकृष्णाजन्मष्टमी रथयात्रा निकालिने, तयारी तीब्र 

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

पत्रकारमाथि भएको आक्रमणको अध्ययन गर्न मिसन टोली गठन

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.