ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

Loading

राजविराज । संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवस मनाउने भएको छ । संविधान दिवस भोलि मनाइँदैछ ।

संयुक्त लोकतान्त्रिक मोर्चाको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । २०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबर्जस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भयो र आन्दोलनको मर्म र भावना विपरीत अपुर्ण र अधुरो संविधान जारी गरिएको भन्दै मोर्चाले संविधानलाई आंशिक रुपमा स्वीकार गरी सामुहिक रुपमै कालोपट्टी बाँधी विभिन्न खाले विरोधका कार्यक्रमहरु गरी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यसअघि प्रत्येक वर्ष मधेशी दलले सहिदको सम्झनामा र संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राख्दै असोज ३ मा प्रदर्शन गदृै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

Next Post

सप्तरीमा यसरी मनाइँदैछ संविधान दिवस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा यसरी मनाइँदैछ संविधान दिवस

सप्तरीमा यसरी मनाइँदैछ संविधान दिवस

दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान

दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीबाट दुई जना उज्वेकिस्तानी महिला पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

दुई उज्वेकिस्तानी महिला : भारतीयले नै लगिरहेका थिए भारततिर

आँखै अगाडि पत्रकारको साइकल चोरी, प्रहरीको सकृयतामा भेटियो

आँखै अगाडि पत्रकारको साइकल चोरी, प्रहरीको सकृयतामा भेटियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.