ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आँखै अगाडि पत्रकारको साइकल चोरी, प्रहरीको सकृयतामा भेटियो


आँखै अगाडि पत्रकारको साइकल चोरी, प्रहरीको सकृयतामा भेटियो

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा एक जना पत्रकारको साइकल चोरी भएको छ ।

स्थानीय गजेन्द्र चोकबाट शुक्रबार राति ७ बजेतिर प्रेस स्वतन्त्रता सेनानी समेत रहेका पत्रकार बैद्यनाथ झाको साइकल चोरी भएको हो । साइकल पार्किङ्ग गरेर केहि व्यक्तिसँग कुरा गरिरहँदा उनको आँखै अगाडि साइकल चोरी भएको हो ।

‘केहि व्यक्तिसँग कुरा गरिरहँदाा एक्कासी आएका चोरले साइकल लिएर भागे’ नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व अध्यक्ष समेत रहेका झाले भने, ‘हल्ला गरेर दौड्दा समेत चोर साइकल लिएर भागे ।’

साइकलमा छापिएको पत्रिका राखिएको थियो । चोरले पत्रिका समेत साइकल लिएर भागेका थिए ।

तत्कालै यस बिषयमा सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतलाई जानकारी गराइयो । बस्नेतले प्रहरीमा चोरीको सूचना सर्कुलर गरेको करिब आधा घण्टाभित्रै साइकल फेला पर्‍यो । पत्रिका लोड गरिएको साइकल हेरेपछि प्रहरीले जनआन्दोलन चोकमा पक्रिन खोज्दा चोर साइकल छाडेर भाग्न सफल भएको डीएसपी बस्नेतले बताए ।

चोरिएको साइकल सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको डीएसपी बस्नेतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दुई उज्वेकिस्तानी महिला : भारतीयले नै लगिरहेका थिए भारततिर

Next Post

पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नहरको गेटमा फेला प¥यो लास

पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो 

सखडेश्वरी भगवती मन्दिरमा सिसिटिभी मार्फत् प्रहरीले निगरानी राख्ने

सखडेश्वरी भगवती मन्दिरमा सिसिटिभी मार्फत् प्रहरीले निगरानी राख्ने

संसद भवन तोडन दिँदा हुन्थ्यो, नौजवानको जीवन लिनु दुःखद : विश्वप्रकाश शर्मा

संसद भवन तोडन दिँदा हुन्थ्यो, नौजवानको जीवन लिनु दुःखद : विश्वप्रकाश शर्मा

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

मेयरको मनोमानीका कारण खडकका कर्मचारी दशैंमा समेत तलव नपाउने स्थितिमा

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.