ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

झापाका एक व्यक्तिले सर्लाहीमा गरे आत्मदाह

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

Loading

सर्लाही । झापाका एक व्यक्तिले सर्लाहीमा आत्मदाह गरेका छन् ।

झापाको गौरादह नगरपालिका २ बस्ने सूर्य प्रसाद पोखरेलले सर्लाहीको लालबन्दी नगरपालिकामा आत्मदाह गरेका हुन् ।

मंगलबार राति ८ बजेतिर आफ्‌नै शरीरमा उनले आगो लगाएका थिए । आगो लगाएर जलिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी समेतको सहयोगमा उपचारका लागि स्थानीय अस्पताल लगिएपनि थप उपचारका लागि राति ९ बजेतिनर प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको थियो ।

उपचार गराइरहेका पोखरेलको बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा थप बुझ्‌ने कार्य भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

Next Post

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

सप्तरीमा हात्ती आक्रमणबाट एक वृद्धकाे मृत्यु 

सप्तरीमा हात्ती आक्रमणबाट एक वृद्धकाे मृत्यु 

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन अध्यादेश ल्याउन पहल गर्छु : स्वास्थ्य मन्त्री

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन अध्यादेश ल्याउन पहल गर्छु : स्वास्थ्य मन्त्री

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.