ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

Loading

राजविराज । जनमत पार्टीबाट अलग भएर छुट्टै दल खोलेका शरद सिंह यादवले सप्तरी–२ बाट उम्मेदबारी दिएका छन् ।

जनमत पार्टीले उम्मेदबारी दिएकै क्षेत्रबाट यादवले प्रतिनिधी सभा सदस्य पदका लागि उम्मेदबारी दिएका हुन् । उनी जनअधिकार पार्टीबाट उम्मेदबारी दिएका हुन् ।

जनमत पार्टीको प्रबक्ता रहेका उनी जेनजी आन्दोलनपछि पार्टी परित्याग गरेका थिए । यसपछि उनले आफ्‌नै नेतृत्वमा पार्टी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हातहतियार बुझाउन सप्तरी प्रशासनको आग्रह

Next Post

सप्तरी बाट १०५ जनाको उम्मेदबारी, सबैभन्दा बढी क्षेत्र नम्बर २ बाट (नामावलीसहित)

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी बाट १०५ जनाको उम्मेदबारी, सबैभन्दा बढी क्षेत्र नम्बर २ बाट (नामावलीसहित)

सप्तरी बाट १०५ जनाको उम्मेदबारी, सबैभन्दा बढी क्षेत्र नम्बर २ बाट (नामावलीसहित)

राजविराजमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना

राजविराजमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना

सप्तरीका ६ नेता, जसले दल परिवर्तन गरी दिए उम्मेदबारी

सप्तरीका ६ नेता, जसले दल परिवर्तन गरी दिए उम्मेदबारी

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा दुई जनाले लिए उम्मेदबारी फिर्ता

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.