ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा दुई जनाले लिए उम्मेदबारी फिर्ता


राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

Loading

राजविराज । सप्तरीमा दुई जनाले उम्मेदबारी फिर्ता लिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदबारी दर्ता गराएकामध्ये दुई जनाले उम्मेदबारी फिर्ता लिएका हुन् ।

फिर्ता लिनेमा सुरेन्द्र प्रसाद साह र किर्तिनन्द चौधरी छन् । यो दुबैले क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदबारी दिएका थिए ।

क्षेत्र नम्बर ४ बाट २७ जनाले उम्मेदबारी दर्ता गराएकोमा दुई जनाले फिर्ता लिएको निर्वाचन अधिकृत बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

जिल्लाको अन्य क्षेत्रमा कुनै पनि उम्मेदबारले उम्मेदबारी फिर्ता नलिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् ।

जिल्लाको चार वटै क्षेत्रमा १०५ जनाले गत मंगलबार उम्मेदबारी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका ६ नेता, जसले दल परिवर्तन गरी दिए उम्मेदबारी

Next Post

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

क्षेत्र नै जर्जर देखेपछि उम्मेदबारी दिएको छु : शरदसिंह यादव

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.