ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

Loading

राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देश नै नरहने हो कि भने अवस्था पनि सृजना हुन सक्ने देखिएको बताएका छन् ।

शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

उनले देश अहिले संकटको अवस्थाबाट गुज्रिरहेको बताए । ‘संकट पनि बहुआयामिक छ, एउटा मात्रै होइन धेरै आयाममा संकट छ । यहाँको राजनीतिक अवस्था संविधानमाथि नै धावा बोलिएको छ’ उनले भने, ‘देश नै नरहने हो कि भने अवस्था पनि पनि सृजना हुन सक्ने देखिएको छ, जुन चिन्ताको बिषय हो ।’

अध्यक्ष राउतले कतै न कतै निर्वाचनको माध्यमबाट त्यहीं कुरालाई संस्थागत गर्ने हो कि ? भन्ने आशंका पनि व्यक्त गरे ।

यस्तो विदेशहरुमा भइरहेको भन्दै उनले भने, ‘पहिला एउटा विध्वसांत्मक आन्दोलन मचाइदिने त्यसपछि एउटा डमी सरकार गठन गरिदिने र त्यसैलाई संस्थागत गर्नका लागि निर्वाचनको मञ्चन मात्रै गर्ने हो कि भन्ने आशंका छ ।’

त्यहीं भएर हामी सबैलाई सचेत हुनु जरुरी रहेको उनले बताए ।

देशमा योभन्दा अगाडि पनि धेरै समस्या रहेको उनले बताए । ‘यसअघि पनि जनता सन्तुष्ट थिएनन्, राजनीतिक, आर्थिक र सामाजिक रुपमा समस्या थियो । जनता उकुसमुकुस थिए, सेवा प्रवाहमा कठिनाई थियो । भ्रष्टाचार व्याप्त थियो’ उनले भने, ‘यो कुराहरु हामी सजिलै स्वीकार गरेका थियौं ।’

जनमत पार्टीको उदय पनि त्यहीं पृष्ठभूमीमा भएको बताउँदै उनले त्यहीं कुरालाई अनुभूति र विश्लेषण गर्दै आफूले नौलो गणतन्त्रको राजनीतिक दस्तावेज नै ल्याएको बताए ।

‘देशमा संकट आउँदैछ, जनता सन्तुष्ट छैनन्, व्यवस्थामा केही न केही सुधार गर्नुपर्छ । पश्चगामी सुधार होइन अगाडि जाने सुधार हुनुपर्दछ भनेरै यो दस्तावेज ल्याएको उनले बताए ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदबार समेत रहेका उनले कमजोर पार्टीलाई मात्रै आचारसंहिता लाग्ने गरेको बताए ।

उनले आफूलाई जनताले जिताउने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

Related

Previous Post

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

Next Post

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

क्षेत्र नै जर्जर देखेपछि उम्मेदबारी दिएको छु : शरदसिंह यादव

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

राजविराज जेसिजकाे अध्यक्षमा राय

राजविराज जेसिजकाे अध्यक्षमा राय

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.