ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

Loading

राजविराज । ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सप्तरीमा विभिन्न ब्यक्तिलाई सम्मान गरिएको छ ।

दिवसको अवसरमा राजविराज भन्सार कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । राजश्व संकलनमा सहयोग गर्ने, गस्ती परिचालन गर्नेहरूलाई कार्यक्रममा सम्मान गरिएको हो ।

चलचित्र पैठारीतर्फ सबैभन्दा बढी राजश्व संकलन गर्ने ए एट डिसट्रिब्युसन प्रालि, मालवस्त्तुको पैठारीतर्फ सबैभन्दा बढी राजश्व संकलन गर्ने ओम ट्रेडर्स राजविराज, गस्ती परिचालन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै प्रहरी चौकी तिलाठी र सशस्त्र प्रहरी बल बिओपी तिलाठीलाई सम्मान गरियो ।

यस्तै, भन्सार विभाग तर्फबाट उत्कृष्ट कर्मचारी नायव सुब्बा विजय कुमार साह, कम्प्युटर अपरेटर प्रवीण कुमार दास तथा भन्सार एजेन्ट सन्तोष कुमार सिंह र इन्द्रनाथ मिश्रलाई प्रशंसा पत्र प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मनोज कुमार सुनुवारसहितकाले उनीहरुलाई सम्मान एवं प्रशंसा पत्र प्रदान गरे ।

राजविराज भन्सार कार्यालयका प्रमुख दिपेन्द्र चौरसियाको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

क्षेत्र नै जर्जर देखेपछि उम्मेदबारी दिएको छु : शरदसिंह यादव

Next Post

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

राजविराज जेसिजकाे अध्यक्षमा राय

राजविराज जेसिजकाे अध्यक्षमा राय

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.