ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

Loading

राजविराज ।

नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर मोकेन्द्र यादवले बीमा क्षेत्रको विश्वकै प्रतिष्ठित संस्था ‘मिलियन डलर राउण्ड टेबल’  का लागि लगातार छैठौं पटक आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्।

पोखराको होटल ग्राण्डीमा आयोजित एक विशेष समारोहका बीच यादवलाई यो ऐतिहासिक उपलब्धिको लागि सम्मान गरिएको छ। सन् २०२१ देखि निरन्तर एमडिआरटीमा छनोट हुँदै आएका यादवले यसअघि दुई पटक  समेत क्वालिफाइड भई आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका छन्।

सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं. ५  मा जन्मिएका यादव एक सफल बीमा अभिकर्ताका साथै राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनको अबको मुख्य लक्ष्य लगातार १० वर्षसम्म एमडिआरटी क्वालिफाइड भई यो ग्लोबल संस्थाको ‘आजीवन सदस्य‘ बन्ने रहेको छ।

लामो समयदेखि बीमा क्षेत्रमा आबद्ध यादवको यो निरन्तरको सफलतालाई उनको व्यावसायिक निष्ठा, कडा परिश्रम र बिमितप्रतिको समर्पणको प्रतिफलका रूपमा हेरिएको छ। सम्मान कार्यक्रममा बोल्दै उपस्थित व्यक्तित्वहरूले यादवको सफलताले नयाँ आउने अभिकर्ताहरूका लागि ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

बीमा अभिकर्ताको रूपमा नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध भई उनले बीमाको महत्वलाई गाउँ-गाउँसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

Next Post

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.