ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

Loading

राजविराज । जेसीआई राजविराजको आयोजनामा “JCI भनेको के हो?” विषयक प्रेरणा तथा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम जेसी रवी कुमार रायको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि जेसीआई सिनेटर राजनी थापा, जेसीआई उपाध्यक्ष २०२६ तथा जेसीआई नेपाल अध्यक्ष २०२५ रहनुभएको थियो।

प्रमुख अतिथि थापाले जेसीआईमार्फत युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिमा यस्ता तालिम कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै नव–निर्वाचित पदाधिकारी तथा नयाँ सदस्यहरूलाई सक्रिय सहभागिताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा सह–प्रशिक्षकको रूपमा जेसी उज्ज्वल काबरा, जेसीआई नेपाल उपाध्यक्ष २०२५ तथा जेसीआई राजविराज अध्यक्ष २०२३ ले जेसीआईको उद्देश्य, संरचना र नेतृत्व विकाससम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। त्यस्तै जेसी विप्लव आनन्द, जेसीआई राजविराज अध्यक्ष २०२४ ले आफ्नो अनुभव साझा गर्दै जेसीआईमार्फत व्यक्तिगत तथा संस्थागत विकासका अवसरहरूबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा बोर्डका सदस्यहरू सहित जम्मा २१ जनाको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट जेसीआईको मर्म, उद्देश्य र भूमिकाबारे स्पष्ट बुझाइ प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

जेसीआई राजविराजले आगामी दिनमा पनि यस्ता क्षमता विकास र नेतृत्व अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

Next Post

एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.