ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

Loading

राजविराज । एक साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकाहरु जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

सप्तरीको क्षेत्र नम्बर ३ अन्तर्गत विष्णुपुर गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित एक दर्जन रास्वपाका नेताहरु शनिबार जसपा नेपालमा प्रवेश गरेका हुन् ।

तत्कालिन जमुनी मधेपुरा गाविसका अध्यक्ष समेत भएका खंगलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माला र टीका लगाएर पार्टीमा प्रवेश गराए ।

जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा खंगसहितकाहरु जसपमा प्रवेश गरेका हुन् ।

खंग र उनका समर्थकहरु एक साताअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए । त्यस बेला रास्वपा क्षेत्र नम्बर ३ का उम्मेदबार अमरकान्त चौधरीले पार्टी प्रवेश गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

Next Post

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.