ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

Loading

राजविराज । नेकपा एमालेका नेता जितेन्द्र नारायण देवले पार्टी परित्याग गरेका छन् ।

सोमबार राजविराजस्थित नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमालेबाटै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका उनी काङ्ग्रेसबाटै राष्ट्रिय सभा सदस्य एवं संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बनेका थिए ।

केही दिनअघि उनी पुनः एमाले प्रवेश गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले पार्टीलाई ब्यक्तिवाद् र देवत्वकरण तिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी संचालन गर्ने बिचार नीति तथा ब्यबहारसँग असहमत भएर पार्टी परित्याग गरेको बताए ।

‘बिगत लामो समय देखि देशमा बिद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरुको आम बिदेश पलायनको बिरूद्धमा आक्रोशको बिष्फोट थियो भदौ २३ गतेको जेन जी बिद्रोह’ पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसलाई यसै रूपमा नबुझी वा बुझ्न नचाही आफु सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘बिदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई ब्यक्तिवाद् र देवत्वकरण तिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी संचालन गर्ने बिचार नीति तथा ब्यबहार सगं असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

Next Post

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीका क–कसको हटाइयो समानुपातिक बन्द सूचीबाट नाम ?

सप्तरी–२ का उम्मेदवार डा. शरदसिंह यादवले गरे ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

सप्तरी–२ का उम्मेदवार डा. शरदसिंह यादवले गरे ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.