![]()
राजविराज । राजविराज जेसिजकाे अध्यक्षमा रबी कुमार राय चयन भएका छन् ।
राजविराज जेसिजकाे ५० औं शाखा अधिवेशनले अध्यक्षमा राय निर्विरोध निर्वाचित भएका हुन् ।
उनी बर्ष २०२६ का लागि अध्यक्षमा चयन भएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












