ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

Loading

राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भूपेन्द्र थापाले शिक्षा दिएका गुरुलाई सम्मान गरेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका ८ घर भएका थापा साता दिनअघि सप्तरीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर आएका छन् । उनले प्रावि तहदेखि मावि तहसम्म सप्तरीकै शिक्षकबाट शिक्षा पाएको भन्दै यहाँ घर भएका शिक्षकलाई सम्मान गरेका छन् ।
गत असोज ६ गते जिल्ला हाजिर भएका थापाले बिहीबार जिल्ला प्रशासन कार्यालयमा आफूलाई पढाउने ५ जना शिक्षकलाई बोलाएर श्रद्धापूर्वक सम्मान गरेका छन् । दुई दशकअघि जुम्लामा पुगी शिक्षा दिने शिक्षकहरु रामनारायण चौधरी, रामाशिष चौधरी, शिबनारायण चौधरी, कुसुमलाल चौधरी र कलानन्द माझीलाई प्रमुख जिल्ला अधिकारी थापाले सम्मान गरेका छन् ।
पाँचै जना शिक्षकलाई दोसल्ला ओढाएर जुम्लाको चन्दननाथ मन्दिरको फोटो अंकित मायाको चिनो शिक्षकलाई प्रदान गरिएको थापाले बताए ।
कुसुमलाल प्राथमिक तहमा, रामाशिष र शिबनारायणले निमावि तहमा र रामनारायण तथा कलानन्दले मावि तहमा आफूलाई पढाएको थापाले बताए । ‘उहाँहरुले शिक्षाको दियो नबालिदिएको भए यो ठाउँँसम्म पुग्दिन्थे होला’ थापाले भने, ‘झन् उहाँहरुकै जिल्लामा काम गर्न आउँदा गुरुप्रतिको श्रद्धा झन् एक्कासी बढेर आयो । र, उहाँहरुको खोजी गर्दै भेंट गरिहाले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

Next Post

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्यायाे : पूर्व राजा ज्ञानेन्द्र शाह

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रद्वारा झाँकी प्रदर्शन र शुभकामना आदानप्रदान (फोटोफिचरसहित)

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...