ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु


लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

सांकेतिक तस्बिर

Loading

राजविराज । सप्तरीमा करेन्ट लागेर एक जनकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टी बस्ने नारायण यादवको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
५० बर्षका यादवलाई खेतमा काम गर्ने बेला पानी तान्ने मोटर खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
घट्नास्थलमै मृत्यु भएका उनको शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्यायाे : पूर्व राजा ज्ञानेन्द्र शाह

Next Post

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रद्वारा झाँकी प्रदर्शन र शुभकामना आदानप्रदान (फोटोफिचरसहित)

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.