ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

Loading

राजविराज । राजविराज नगरपालिका वडा नम्वर ३ स्थित नेपाल सहकारी सस्था लिमिटेडको नव निर्मित भवनको दोस्रो तलाको छतमा एक महिलाको शव फेला परेकाे छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ बस्ने हाल राजविराज नगरपालिका वडा नम्वर ६ बस्दै आईरहेका सुरजराज राईको श्रीमति अन्दाजि ३३ वर्षीय रंजना राई रहेको सप्तरी प्रहरीले जनाएको छ ।

मृतक महिला राजविराजको होटलमा काम गर्दै आइरहेको थिइन । श्रीमानसँग दुई वर्ष देखि छुटिएर एक्लै बस्दै आएकी राईको शव साेमबार दिउँसो ५ बजे फेला पारिएको प्रहरीले जनाएको छ ।

महिलाको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । महिला हत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

Next Post

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

बलिउड अभिनेता/अभिनेत्री, जो मांसाहारीबाट शाकाहारी बने

बलिउड अभिनेता/अभिनेत्री, जो मांसाहारीबाट शाकाहारी बने

सोशल मिडियाबाट एक हप्ता ब्रेक लिनुस्, डिप्रेसन र चिन्ताका लक्षणहरूलाई कम गर्नुस्

सोशल मिडियाबाट एक हप्ता ब्रेक लिनुस्, डिप्रेसन र चिन्ताका लक्षणहरूलाई कम गर्नुस्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.