राजविराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले सार्वजनिक विदाका दिन पनि तीन वटा सेवा प्रवाह गर्ने भएको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक विदाका दिन पनि सेवा प्रवाह गर्ने जनाएको छ ।
२०८१ सालमा तोकिएको सार्वजनिक विदाका दिनपनी नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा दिइने प्रशासकीय अधिकृत भिमराज बस्नेतले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1