ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, October 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना


स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना

Loading

राजविराज । आफ्नो स्थापना दिवसको अवसर पारेर सिटिजन्स बैंक राजविराज शाखाद्धारा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

१७ औं बार्षिकोत्वसवको अवसर पारेर बैकले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । त्यस अवसरमा बैंकका २१ जनाले रक्तदान गरेका छन् ।

सिटिजन्स बैंकका कलष्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखा प्रबन्धक राजकुमार यादवसहित बैंकको कल्याणपुर, पातो, बोदे बर्साइन, कंचनपुर, फतेपुर, भारदह शाखाका कर्मचारीले समेत रक्तदान गरेका छन् ।

स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यक पर्ने विरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने उद्देश्यले बार्षिकोत्सवमा रक्तदान कार्यक्रमकै आयोजना गरिएको बैंकका राजविराज शाखा प्रमुख राजकुमार यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रशासनले विदाका दिन पनि प्रवाह गर्नेछ यी सेवा 

Next Post

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

चिम्टीका अग्निपीडितलाई छिन्नमस्ताका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव दिने

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

अग्निपीडितलाई खाना खुवाउन सहयोग

अग्निपीडितलाई खाना खुवाउन सहयोग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, ज्येष्ठ नागरिक पनि निराश

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, ज्येष्ठ नागरिक पनि निराश

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरीका युवक गाँजासहित उदयपुरबाट समातिए

सप्तरीका युवक गाँजासहित उदयपुरबाट समातिए

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.