ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

Loading

राजविराज । साेमबार साँझ राजविराजमा बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टाेली खटिदा व्यापारीबीच भागाभागकाे स्थिति बनेको थियोे ।
साेमबार जिल्ला प्रशासन कार्यालयमक एक बैठक बसेको थियो । बैठकले बजार अनुगमन गर्ने निर्णय गरे लगतै सरोकारबाला अनुगमनमा खटिए ।
बजार अनुगमन गर्न टोली निस्के लगतै राजविराज ७ स्थित गोपाल एन्ड जेनेरल स्टोर र आरयुपी जेनेरल सफ्लायर्सका संचालक पसल बन्द गरेर निस्केका थिए । अनुगमन टोलीले शिल्बन्दी गर्ने चेतावनी दिएपछि उनीहरूले सटर खोलेका थिए ।
उनीहरुको पसलबाट बिल नभएका भारतीय सामानहरु बिक्री गरिरहेको पाइएपछि ती सामान नियन्त्रणमा लिइएको छ । बालबालिका लक्षुत बेच्न राखिएको विभिन्न चिप्स नियन्त्रणमा लिइएको छ ।
यस्तै, राजविराज ७ कै सिफा फ्रुट सेन्टर, अनिल किराना र राजविराज ६ स्थित सन्तोष किराना पसलको पनि अनुगमन गर्दा बिना बिलका भारतीय सामान बिक्री गरिरहेको पाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
उनका अनुसार भारतीय प्रतिबन्धित सामान, लेबल नभएको सामान र बिल नभएको सामान बिक्री गरेको पाइएपछि ती पसल संचालकलाई ५ हजारका दरले जरिवाना गरिएको छ ।
उनले भन्सार छलिएका विभिन्न सामान पसलेहरूले बेचिरहेकाे जनगुनासाे बढिरहेकाले यस्तो काम नगर्न सबैसङ अनुरोध गरे । प्रतिबन्धित सामान, लेबल नभएको सामान र बिल नभएको सामान बिक्री नगर्न भन्दै उनले यस्तो पाइए कानुन अनुसार कार्वाही गरिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रहरी प्रमुख गजुसिद्दी बज्राचार्य, सशस्त्र एसपी, अनुसन्धान एसपी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राजविराज भन्सार कार्यालय, करदाता सेवा केन्द्र, नेपाल पत्रकार महासंघका प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना

Next Post

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

चिम्टीका अग्निपीडितलाई छिन्नमस्ताका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव दिने

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

अग्निपीडितलाई खाना खुवाउन सहयोग

अग्निपीडितलाई खाना खुवाउन सहयोग

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.