ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट


सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

Loading

राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भिषण आगलागी भएको छ । दिउँसाे एक्कासी भएको आगलागीमा परी सयभन्दा बढी घर जलेर नष्ट भएकाे छ ।
गाउँपालिकाकाे वडा नम्बर १ चिम्टी टाेलमा आगलागी भएको हाे । तिब्र गतिमा हुरी आएको समयमा आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको छ । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका २ सय जति घर नस्ट भएको प्रारम्भिक जानकारी दिए ।
आगोलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ । राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिानी नगरपालिकाबाट आएको बारूण यन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1

Related

Previous Post

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

Next Post

चिम्टीका अग्निपीडितलाई छिन्नमस्ताका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव दिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

चिम्टीका अग्निपीडितलाई छिन्नमस्ताका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव दिने

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

अग्निपीडितलाई खाना खुवाउन सहयोग

अग्निपीडितलाई खाना खुवाउन सहयोग

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.