ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

Loading

राजविराज । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको भर्त्सना गरेका छन् ।

‘यो गिरफ्तारी निन्दनीय हो’ बुधबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आफ्नो पार्टी यसको भर्त्सना गर्दछ ।’

सिरोहियाको गिरफ्तारीबारे सुनेर आफू अचम्भित र दुःखित भएको उनले बताए ।

सिरोहिया जनकपुरको बासिन्दा भएको सबैलाई थाहा भएको बताउँदै उनले उनको पुर्खा पनि त्यहीं बस्दै आएको बताए । एउटै नम्बरको दुई नागरिकता भए पाउनेभन्दा पनि दिने प्रशासन यसको दोषी हुने उनले बताए ।

गम्भीर अपराध गर्नेलाई समात्नु बेग्लै कुरा भएको भन्दै उनले गम्भीर अपराध नगरेको मान्छेलाई सोधपुछ गर्न सकिने बताए । ‘सोधपुछ गरेर सत्यतथ्य पत्ता लगाउन सकिन्छ । उहाँ सहयोग गर्न तयार नै हुनुहुन्थ्यो । तर यो गिरफ्तारी विचित्रको भयो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

अदालतको आदेशमा छुटे लगत्तै प्रहरीद्धारा कुटिए नावालक

Next Post

महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

सप्तरीको नयाँ सीडीओ मंग्राती आउने

सप्तरीको नयाँ सीडीओ मंग्राती आउने

सप्तरीमा ट्याक्टर दुर्घटना, युवकको मृत्यु

सप्तरीमा ट्याक्टर दुर्घटना, युवकको मृत्यु

सिटिजन्स बैंक राजविराज द्वारा अग्नि पीडित लाई राहत वितरण

सिटिजन्स बैंक राजविराज द्वारा अग्नि पीडित लाई राहत वितरण

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.