ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिटिजन्स बैंक राजविराज द्वारा अग्नि पीडित लाई राहत वितरण

सिटिजन्स बैंक राजविराज द्वारा अग्नि पीडित लाई राहत वितरण

Loading

राजविराज।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय राजविराजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महादेवा गाउँपालिका वडा नं १ चिम्टी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यन्न सामाग्री लगायत लता कपडाहरू बितरण गरेको छ ।उक्त कार्यक्रममा बैंकका प्रदेश प्रमुख नितेश खडगी, क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका शाखा प्रमुख राज कुमार यादब लगायत शाखाका कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको छ।

वितरण गरिएको सामग्रीमा चामल, दाल , आलु, प्याज,तेल, सोयाबिन,पाल, सारी तथा गम्छा रहेको बैकका कर्मचारी आमेन्द्र यादव ले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा ट्याक्टर दुर्घटना, युवकको मृत्यु

Next Post

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

सप्तरीलाई फापेको २ को १

सप्तरीलाई फापेको २ को १

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.