ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीलाई फापेको २ को १

सप्तरीलाई फापेको २ को १

Loading

राजविराज । सप्तरी जिल्लामा चार वटा प्रतिनिधी सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छ । यसमध्ये प्रदेश सरकारका लागि फापेको निर्वाचन क्षेत्र हो २ को १ ।

यो क्षेत्रबाट निर्वाचित सांसद मुख्यमन्त्री बनेका छन् । यो क्षेत्रबाट निर्वाचित सतिश सिंहले शुक्रबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

युवा नेता सिंह २०७४ सालको स्थानीय चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । तत्कालिन राजपाबाट चुनाव लडेका उनी २०७९ को चुनावमा लोसपाबाट गाउँपालिका अध्यक्षमा चुनाव लड्दा पराजित भए । तीनै सिंह २०७९ को मंसिरमा भएको प्रदेश सभाको चुनावमा निर्वाचन क्षेत्र नम्बर २ को १ बाट लडे । र, विजयी भए । उनी जनमत पार्टीबाट चुनाव लड्दा विजयी भएका थिए ।

हुन त संघीयता स्थापनापछि २०७४ सालमा बनेको पहिलो प्रदेश सरकारको नेतृत्व सप्तरीले गर्ने देखिएको थियो । सिंह निर्वाचित भएको क्षेत्रबाटै त्यस बेला विजयी भएका थिए शैलेन्द्र प्रसाद साह । तत्कालिन संघीय समाजवादी फोरम पार्टीबाट निर्वाचित भएका साह मुख्यमन्त्रीका दाबेदार थिए । मुख्यमन्त्री नपाएपनि उनी यसअघिको मधेश सरकारमा लगातार ५ बर्ष मन्त्री रहे ।

शुरुमा भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका साह पछि अर्थ मन्त्री बनेका थिए ।

साह २०७९ को चुनावमा भने शुक्रबार मुख्यमन्त्रीमा नियुक्त सिंहसँगै पराजित भए । यहीं क्षेत्रबाट निर्वाचित सांसद मुख्यमन्त्रीसम्म बन्दा सप्तरीका लागि क्षेत्र नम्बर २ को १ फापेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

Next Post

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.