ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

Loading

राजविराज । सप्तरीको बोदे बसाइन नगरपालिकामा निर्माण गरिएको एक सडकमा दोहोरो भुक्तानी लिएर अनियमितता गरेको भन्दै नेपाली कांग्रेसले संघर्ष समिति गठन गरेको छ ।

नगरपालिकाको वडा नम्बर ९ स्वर्णपट्टीमा सडक निर्माणमा अनियमितता गरेको भन्दै कांग्रेसले संघर्ष समिति बनाएको हो ।

समितिमा दिनेश कुमार यादव, प्रदीप कुमार साह, बासुदेव राम, ममता कुमारी साह, मन्सी प्रसाद साह, बिनोद कुमार साह, सिबेन मण्डल, रामसागर साह, देबकुमार यादव, सूर्यनारायण साह, कुलदेव प्रसाद साह र दीपेन्द्र कुमार यादवलाई राखिएको छ ।

बुधबार बसेको एक भेलाले यो समिति बनाएको हो ।

कांग्रेस नेताहरुका अनुसार पालिकाले देउरी स्वर्ण नदी हुँदै सिम्राहा डिहबार थानसम्म सडक स्तरन्नोति कार्यमा दोहोरो भुक्तानी लिएको छ । आ.ब. २०७७÷०७८ मा प्रदेश सरकारको सहयोगमा बनेको १३०२ मिटर सडक देखाएर सडक बोर्डबाट पनि भुक्तानी लिएको पाइएको कांग्रेसका नेताहरुको भनाई छ ।

यो बिषयमा महालेखा परीक्षकको प्रतिवेदनले पनि बोलेकाले यसको छानबिन गराउन र दोहोरो भुक्तानी लिएकालाई कार्वाहीको दायरामा ल्याउन संघर्ष समिति बनाइएको कांग्रेसीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
1

Related

Previous Post

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

Next Post

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.