ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

Loading

चार वर्षअघि कोरोना महामारीका बेला घरबाटै कार्यालयको काम गर्ने अर्थात् ‘वर्क फ्रम होम’को प्रचलन सुरु भयो । जुन अझै पनि विभिन्न कम्पनीहरूमा चलिनै रहेको छ ।

विश्वका अधिकांश कम्पनीहरूले ‘वर्क फ्रम होम’को सुविधा बन्द गरिसकेका छन् । तर, कतिपय कम्पनीहरूले अझै पनि यो सुविधा दिइनै रहेका छन् ।

‘वर्क फ्रम होम’मा मानिसहरूलाई सजिलो त हुन्छ तर कतिपय मानिसले यसको गलत फाइदा पनि उठाएका हुन्छन् ।

घरबाटै काम गर्ने सुविधा पाएका कतिपय कर्मचारीहरुले माउस गिग्लर प्रविधिको प्रयोग गरेर आफ्नो कार्यालय अर्थात् कम्पनीलाई मुर्ख बनाइरहेको खुलासा पनि भएको थियो । उक्त खुलासापछि कैयन् कर्मचारीहरुलाई जागिरबाट बर्खास्त समेत गरिएको थियो । आखिर माउस जिग्लर के हो ? यसले कामचोरहरुको जागिर कसरी खाइदियो त ?

ब्लुम्बर्गको रिपोर्ट अनुसार वेल्स फार्गो नामक एक कम्पनीले करिब एक दर्जन कम्पनीहरूलाई जागिरबाट निकालिदिएको छ ।

कम्पनीका अनुसार ती सबै कर्मचारीले माउस जिग्लर सफ्टवेयरको प्रयोग गर्दथे । माउस जिग्लरलाई माउस मुभमेन्ट पनि भनिन्छ। यो एउटा यस्तो सफ्टवेयर हो जसले कम्प्युटरलाई स्लीप मोडमा जानबाट रोक्दछ र कम्प्युटरलाई क्रियाशील बनाइराख्छ ।

घरबाटै काम गर्ने कर्मचारीहरूले यो टूलको प्रयोग गरेर ठग्ने गरेका थिए । उनीहरुले माउस जिग्लरको प्रयोग गरेर कम्प्युटरलाई सक्रिय राखेर काम गरिरहेको जस्तो देखाउने तर आफूले भने कम्प्युटरमा काम नगरेर ठग्ने गरेको खुलासा भएपछि कम्पनीले उनीहरुलाई बर्खास्त गरेका थियो ।

यो सफ्टवेयरको प्रयोगपछि काम नगर्दा पनि कम्प्युटरमा सक्रियता रहन्छ अर्थात् कम्प्युटरको स्क्रिन चालु नै रहेको हुन्छ । यसो हुँदा कम्पनीको स्क्रिन टाइम रिडर सफ्टवेयरले सम्बन्धित कर्मचारी सक्रिय रहेको देखाउँछ । तर त्यो कर्मचारीले वास्तवमा कम्प्युटरमा काम गरिरहेको हुँदैन ।

वास्तवमा माउस जिग्लर एउटा फर्जी किबोर्ड एक्टिभिटी सफ्टवेयर हो । कर्मचारीहरुलाई घरबाटै काम गर्ने सुविधा दिएका विश्वका विभिन्न कम्पनीहरुले कर्मचारीहरुको कामको अनुगमनका लागि स्क्रिन टाइम रिडरको प्रयोग गर्दछन् । यसले सम्बन्धित कर्मचारीले कम्प्युटर खोलेर काम गरिरहेको छ कि छैन भन्ने पत्ता लगाउँछ । तर, माउस जिग्लरले कर्मचारीले काम नगरिरहँदा पनि कम्प्युटरलाई सक्रिय देखाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

Next Post

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.