ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

Loading

राजविराज । सप्तरीको रूपनी गाउँपालिकाले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाइने भएको छ ।

पालिकाको बुधबार भएको पाँचौ गाउँ सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य तथा रक्सीजस्ता मादक पदार्थको बिक्री गर्नमा रोक लगाइने उल्लेख छ ।

कक्षा कोठामा मोबाइल प्रयोग गर्ने शिक्षकलाई कार्वाहीको दायरामा ल्याउने समेत नीति तथा तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, बिना अनुमति संचालन भइरहेको संस्थागत विद्यालयलाई पनि कार्वाहीको दायरामा ल्याउने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

Next Post

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.