ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

Loading

राजविराज । बर्षाका कारण आवतजावत गर्न समस्या भइरहेको राजविराज–सखडा तथा सखडा– नेउर सडकको पाँच दिनभित्र मर्मत सम्भार गरिने भएको छ ।

बर्षाले हिलाम्मे भई आबजाबत अबरुद्ध भएको यो सडकलाई पाँच दिनभित्र मर्मत सम्भार गरिने सडक डिभिजन कार्यालय लहानका प्रतिनिधी र ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएका छन् ।

छिन्नमस्ता गाउँपालिकामा बिहीबार सडक डिभिजनका कर्मचारी सहित स्थानीय जनप्रतिनिधिको बसैको बैठकले शुक्रबार (भोली) देखी नै आबश्यक मर्मत सम्भार गरि आबतजाबत सहज बनाउन काम शुरु गरिने निर्णय भएको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

‘पाँच दिनभित्र मर्मत सम्भार गरी आवतजावत सहज बनाउने निर्णय भएको छ’ उनले भने, ‘छैठौं दिनसम्म काम समपन्न नभए हामी जनप्रतिनिधी सडक डिभिजन कार्यालय लहानमा धर्नामा बस्नेछौ ।’

रुपनी –छिन्नमस्ता २२ किलोमीटर सडकको टेण्डर भइसक्दा समेत कामले गति लिन सकेको छैन् । अहिले बर्षाको समयमा राजविराज हुँदै छिन्नमस्ता दर्शनका लागि जाने श्रद्धालुलाई सास्ती खेप्नुपरिरहेको छ ।

बैठकमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष चौधरी, उपाध्यक्ष राजुदेवी यादवसहितका जनप्रतिनिधी, सडक डिभिजन कार्यालय लहानका इन्जिनियर जिबछ यादव, सुपरभाइजर अंकित साह, निर्माण व्यवसायी बब्लु चौधरीसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

Next Post

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.