ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

Loading

महेन्द्र सदा

पातो । आफूहरूकाे मागप्रति चासो नदिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख दलका नेताहरुले सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले आफूहरुले राखेको मागको सन्दर्भमा पालिका प्रमुख उदासीन रहेको बताउँदै पालिकाकाे कार्यालयमा धर्ना शुरु गरेका हुन् । उनीहरूले सोमबार बिहान ११ बजेदेखि २ घण्टा धर्ना दिए ।

उनीहरूले आइतबारदेखि धर्ना दिन शुरु गरेका हुन ।

नगर शिक्षा ऐन संशोधन गर्न, शिक्षक सरुवा खारेज गर्न, कोरोना खर्च सार्वजनिक गर्न, इन्धन खर्च सार्वजनिक गर्नसहितका माग राख्दै दलहरुले १ जेठ्मा ज्ञापन बुझाएको थियोे ।

पालिका प्रमुख रामलखन मलाहले असार १६ गते, २० गते, २५ गते वार्ताका लागि बोलाएपनि कुनै छलफल नै नगरेको दलका नेताहरूको भनाई छ ।

यी चार दलका नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गरि आन्दोलनको घोषणा गरेका थिए । आन्दोलन अन्तर्गत उनीहरूले शनिबार मसाल जुलुस प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

Next Post

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.