ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

Loading

राजविराज । इस्लामी संघले मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु गरेको छ । राष्ट्रव्यापी यो अभियान देशैभरि शुरु गरिएको हो ।

अभियानबारे इस्लामी संघ, सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा संघका मधेश प्रदेश अध्यक्ष अब्दुल मनानले नशालु पदार्थ तथा लागूऔषध प्रयोग परिवार र समाजका लागि पनि घातक रहेको भन्दै यसबाट सबैलाई बच्न जागरुक बनाउने उद्देश्यले अभियान शुरु गरिएको बताए ।

‘नशाको कुलतमा लागेका व्यक्तिले आफ्नो स्वास्थ्य, मनमस्तिष्क, घरपरिवार र आफ्नो जीवन पनि गुमाउँछन्’ उनले भने, ‘समाजलाई लागूऔषध प्रभावबाट बचाउन सके मात्रै घरेलु झगडा, कुटपिट, हिंसा, मानसिक तनाव, सम्बन्ध विच्छेद, पैसा र धन सम्पत्तिको अपव्यय, नैतिक विकार र बिभिन्न रोग, दुर्घटनाबाट सुरक्षित रहन सकिन्छ ।’

मादक तथा लागूपदार्थको उत्पादन, व्यापार, आयात र निजकासीमा कड प्रतिबन्ध लगाउन सरकारसँग आग्रह गर्दै उनले यस्ता कम्पनीको दर्ता खारेज गरी अन्य उपयोगी उत्पादनमा संलग्न गराउनुपर्ने बताए ।

यो अभियानमा साथ दिन सबैसँग उनले आग्रह गरेका छन् ।

आगामी असार १६ गतेसम्म संचालन हुने अभियान अन्तर्गत जिल्लाको बिभिन्न ठाउँमा लागूऔषध र मदिराबाट बच्न चेतनामूलक कार्यक्रमहरु संचालन गरिने संघका केन्द्रीय सदस्य कलीम खानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1
+1
0

Related

Previous Post

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

Next Post

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.