ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द


डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

Loading

महेन्द्र सदा

पातो । बिभिन्न माग राख्दै आन्दोलन गर्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख चार दलका नेताद्धारा सोमबार पातो बजार बन्द गरिएको छ ।

आफूहरुले राखेको १४ बुँदे मागप्रति नगर प्रमुखसहितका जनप्रतिनिधीले कुनै चासो नदिएको भन्दै उनीहरुले सोमबार बिहानदेखि पातो बजार बन्द गराएका हुन् । डाक्नेश्वरीको प्रमुख बजार पातो नै हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु आफ्ना माग राख्दै एक सातादेखि नगरपालिकाको कार्यालय अगाडि धर्ना दिदैं आएका थिए ।

नेपाली कांग्रेसका नगर सभापति नारायण यादवले १ जेठमै १४ बुँदे माग राखेर ज्ञापन बुझाएपनि नगर प्रमुख रामलखन मलाहले वेवास्ता गरेको बताए ।

राजनीतिक दलका नेताहरुले राजनीतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, दरबन्दी मिलान बेगर शिक्षकको सरुवा गर्ने निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई सरु्वा गर्न, नगर शिक्षा ऐन संशोधन गर्न, राजनीतिक पुर्वाग्रही तरिकाले हटाइएका कर्मचारीलाई पुनर्वहाली गर्न, सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा उपलब्ध गराउन, कोरोनाको समयमा गरिएको खर्चको आयव्यय सार्वजनिक गर्न, सर्पदंस अस्पतालको लागि खरिद गरिएको उपकरणमा भएको अनियमितता छानबिन गरी अविलम्ब संचालन गर्न, सर्वदलीय बैठकद्वारा टोल बस्ती समिति अविलम्ब गठन गरि संचालन गर्नसहितका माग राखेका छन् ।

तर, माग पूरा गर्न चासो नदिएको भन्दै उनीहरु आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

Next Post

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बग्दै गरेको पानीमा डुबेर बालकको मृत्यु 

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.