ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

Loading

राजविराज । नेपाल प्रेस युनियन, सप्तरीले नेपाल पत्रकार महासंघको कार्यालयमा धर्ना दिएका छन् ।

राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालय अगाडि युनियनकर्मीले सोमबार दुई घण्टा धर्ना दिएका हुन् । केन्द्रीय निर्देशन अनुसार धर्ना दिइएको युनियनका जिल्ला अध्यक्ष बिनय कर्णले जानकारी दिए ।

सदस्यता नटुँग्याई एकतर्फा रुपमा पत्रकार महासंघ केन्द्रीय कार्यालयले निर्वाचन गर्न खोजेपछि युनियन आन्दोलित भएका हुन् । देशै भरका शाखाहरुले विभिन्न तनाव खेपेर भए पनि सदस्यता शुद्धिकरण गरेर पठाएपनि केन्द्रले आफूखुशी सदस्यता थप गरी निर्वाचन समितिलाई सदस्यता नामावली बुझाएर विधानको बर्खिलाप गरेको युनियनको ठहर गरेको छ ।

युनियले यसअघि शनिबार देशैभरिका नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

Next Post

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बग्दै गरेको पानीमा डुबेर बालकको मृत्यु 

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.