ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

Loading

राजविराज । मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) यज्ञविनोद पोखरेलले सप्तरीसहित मधेश प्रदेशका जिल्लामा चोर आएको हल्लाबारे प्रहरीको ध्यान गएको बताएका छन् । उनी यसतर्फ प्रहरी गम्भीर भएर लागिपरेको बताए ।

सप्तरी आएका डीआइजी पोखरेलले राजविराजका अगुवासँगको छलफलमा उक्त कुरा बताएका हुन् । ‘चोरी गर्न आइरहेको सन्दर्भमा प्रिन्ट गरिएका र हातैले लेखेर टाँसिएका पम्पलेटप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ उनले भने, ‘हामी यो बिषयमा अनुसन्धान गरिरहेका छौं । र, खोज्ने प्रयास भइरहेको छ ।’

हामीजस्तै भारतमा पनि यस्तै भेटिएको उल्लेख गर्दै डीआइजी पोखरेलले भने, ‘एक महिना अगाडि भारतमा राति १ बजे दुई जना युवा देखापरे । स्थानीयले लाठी प्रहार गरी मारे । पछि थाहा भयो । दुबै जना पिएचडी पढ्ने युवा रहेछन् ।’

उनले कतै यस्तो खालको घट्ना नहोस् भनेर प्रहरीलाई अलर्ट गराएको बताए । कुनै अपरिचित या शंकास्पद मान्छे भेटियो भने पक्रन र अन्यथा नगर्न निर्देशन दिइएको उनले बताए ।

उच्छृङख्ल कृयाकलापमा संलग्न भएकाहरुले यस्तो गरेको हुन् सक्ने भन्दै पोखरेलले विविध पक्षमा अनुसन्धान गरिरहेको बताए ।

‘चोर आयो… चोर आयो… हल्ला छ, तर कतै भएको छैन्’ उनले भने, ‘यो हल्ला के का लागि गरिदैंछ भन्नेमा हाम्रो ध्यान छ । हामी यसमा लागिपरेका छौं ।’

प्रहरीले यसबारेमा पत्ता लगाएरै छाड्ने बताउँदै उनले भने, ‘पत्ता लाउँदा कहिलकोहीं ढिलो हुन सक्छ । त्यसप्रति अन्यथा नलिनुहोला ।’

मधेश प्रदेशमा अत्यन्त प्रभावकारी रुपमा प्रहरी परिचालन गरेको बताउँदै उनले प्रहरीसँगै समाज पनि एक्टिभ हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

Next Post

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बग्दै गरेको पानीमा डुबेर बालकको मृत्यु 

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.