ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, August 26, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

Loading

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले सरकारी अस्पतालमै सिस्टकाे शल्यक्रिया गराएका छन् ।

उनी मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा शल्यक्रिया गराएका हुन् । टाउकोमा बढेको मासुको शल्यक्रिया उनले गराए ।

अस्पतालका रजिस्ट्रार डा. बिनोद कुमार यादवले मुख्यमन्त्री सिंहले मंगलबार अस्पतालमा शल्यक्रिया गराएको जानकारी गराए ।

आफ्नो शल्यक्रिया गराएका मुख्यमन्त्री सिंहले अस्पतालकाे अनुगमन समेत गरे । त्यस अवसरमा उनले अस्पतालमा धेरै सुधार गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले अस्पतालकाे व्यवस्थापन, मेनपावरकाे कमी रहेकाले यसतर्फ सरकार गम्भीर रहेको बताए ।

उनले पदमा रहेकाहरू सरकारी अस्पतालमै उपचार गराए अस्पतालमा सुधार हुने विश्वास पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

Next Post

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.