ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार


शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

Loading

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाले आगामी आ.ब. २०८१/८२ का लागि रु. ७० करोड ५९ लाख १६ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको सोमबार भएको १६ औ नगर सभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।

प्रस्तुत गरिएको बजेटमा संघ अन्तर्गतको वित्तीय समानिकरण रू. ११ कराेड ४१ लाख, नेपाल सरकारकाे सशर्त अनुदान चालु अन्तर्गत रु. २१ करोड ९२ लाख २९ हजार, सशर्त अनुदान पुँजिगत अन्तर्गत रु. ९० लाख, राजस्व बाँडफाँड (संघ) अन्तर्गत १० करोड ८३ लाख, आन्तरिक आय अन्तर्गत ७५ लाख, प्रदेशको राजस्व बाँडफाँड अन्तर्गत रु. ५० लाख आउने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश बित्तीय समानिकरण अन्तर्गत रु. ८२ लाख ८७ हजार, प्रदेशको समपुरक अनुदान अन्तर्गत रु. २० लाख, प्रदेशको विशेष अनुदान अन्तर्गत ३० लाख, प्रदेशको सशर्त अनुदान अन्तर्गत रु. ९५ लाख आउने अनुमान गरेको नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमका लागि रु. २२ करोड विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

Next Post

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.