ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

Loading

राजविराज । सप्तरीको सम्पूर्ण फोटो स्टुडियोहरु सोमबार बन्द रहने भएको छ ।

सप्तरी फोटोग्राफर परिवार संघका सदस्य अशोक चौधरीको निधन भएको शोकमा फोटो स्टुडियोहरु बन्द रहने भएको हो ।

सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित आशा डिजिटल स्टुडियो एण्ड कलर ल्याबका प्रोप्राइटर चौधरीको आईतबार निधन भएको छ ।

उनको निधनले संघलाई अपुरणीय क्षति भएको सप्तरी फोटोग्राफर संघका जिल्ला अध्यक्ष रमेश कुमार राउतले बताएका छन् । उनले चौधरीको शोकमा सोमबार सप्तकोशी नगरपालिकाभित्रका सम्पूर्ण फोटो स्टुडियो दिनभर र जिल्लाभरिका बाँकी फोटो स्टुडियोहरु मध्यान्ह १२ बजेसम्म बन्द रहने जानकारी गराएका छन् ।

निधन भएका चौधरी मनकामना सहकारी संस्थाका अध्यक्ष, सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष समेत थिए ।

सप्तकोशी नगरपालिका वडा नम्बर २ निवासी उनी नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा पनि कृयाशिल थिए । चौधरी ५६ बर्षका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Related

Previous Post

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

Next Post

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.