ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

Loading

राजविराज । फोहोर व्यवस्थापनमा तदारुकता नदेखाएको भन्दै सप्तरी युथ नेपालद्धारा भलुवाही नदीबाट संकलन भएको फोहोर राजविराज नगरपालिकाको कार्यालय अगाडि थुपारेका छन् ।
युथ नेपालका युवाहरु पछिल्लो पाँच साता यता शनिबारका दिन भलुवाही नदीको सरसफाई गर्दै आएका छन् । युवाहरुको कदममा नगरपालिकाले कुनै सहयोग नगरेको तथा फोहोर व्यवस्थापनमा कुनै ध्यान नदिएको भन्दै युवाहरुले फोहोर नगरपालिकाको कार्यालय अगाडि थुपारेका हुन् ।
सप्तरी युथ नेपालले यसअघि राजविराजमा १२८ हप्तासम्म सरसफाई अभियान संचालन गरेको थियो । मुलुककै पुरानो टाउन प्लानिङ शहर फोहोरका कारण अस्तव्यस्त बन्दै गएपछि नगरपालिकाको ध्यानाकर्षण गराउन हामीले यो कदम चालेका हौं’ सप्तरी युथ नेपालका कावा अध्यक्ष मोहन यादवले भने, ‘अब पनि नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीको ध्यान यसतर्फ जानुपर्छ ।’
उनले फोहोर व्यवस्थापनमा नगरपालिकाको अझै ध्यान नगए योभन्दा पृथक किसिमको आन्दोलन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

Next Post

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.