ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

Loading

राजविराज । सप्तरीका तेस्रो लिंगीहरुले मंगलबार गौरव यात्रा निकालेका छन् ।

राजविराजको पुलचोकस्थित सहयोगी समाजको कार्यालय अगाडिबाट निकालिएको गौरव यात्रा नगरको बिभिन्न भाग परिक्रमा गरिरहेको छ । यो यात्रा पुनः कार्यालयमा आएर टुँगिने सहयोगी समाजका कार्यक्रमभ संयोजक प्रदीप लामिछानेले बताए ।

अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ‘समलिंगी डे बार’ लाई बन्द गराइएको थियो । पछि मानवअधिकारवादी र तेस्रो लिंगीहरुले बिरोध गर्दा खोलिएको थियो । यो घट्ना जुन महिनामा भएको थियो ।

त्यहीं दिनको स्मरण गर्दै गौरव यात्रा निकालिएको लामिछानेले बताए ।

‘यो यात्राकोे उद्देश्य तेस्रो लिंगीका मानिसहरु खुलेर आउन र उनीहरुबिरुद्ध लगाइने लाञ्छना, भेदभाव बन्द गरियोस्’ भन्ने पनि हो लामिछानेले भने ।

उनका अनुसार सप्तरीमा दोस्रो पटक यो यात्रा निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

Next Post

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.