ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?


मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

Loading

राजविराज । मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री भरत साहले शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । विनियोजनमध्ये चालूतर्फ रु १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६ दशमलव ४५ प्रतिशत र पूँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३ दशमलव ५५ प्रतिशत छुट्टयाइएको छ ।
कुन मन्त्रालयलाई कति बजेट ?
बजेट बक्तव्यमा सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयलाई बजेट उपलब्ध गराइएको छ । सबैभन्दा कम गृह, संचार तथा कानुन मन्त्रालयका लागि बजेट राखिएको छ । भौतिक पूर्वाधार मन्त्रालयतर्फ रु १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार बजेट छुट्टयाएको छ ।
उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयतर्फ रु ५ अर्ब १७ करोड ९६ लाख ४२ हजार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ६ हजार विनियोजन गरिएको छ ।
यस्तै, उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ रु २ अर्ब ९८ करोड ५८ लाख २२ हजार, शिक्षा तथा संस्कृति मन्त्रालयतफए रु २ अर्ब ९० करोड ५१ लाख ७६ हजार, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयतर्फ रु २ अर्ब ७९ करोड १९ लाख, वन तथा वातावरण मन्त्रालयतर्फ रु २ अर्ब ४२ करोड ४० लाख २५ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयतर्फ रु १ अर्ब ९५ करोड ८३ लाख ५० हजार, श्रम तथा यातायात मन्त्रालयतर्फ रु ९९ करोड ९७ लाख ४८ हजार तथा गृह, संचार तथा कानुन मन्त्रालयतर्फ रु ७७ करोड ५७ लाख ४ हजार बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

Next Post

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.