ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

Loading

राजविराज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले अब बजेट बनाउने कामलाई तिब्रता दिने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि शुक्रबार राति आफ्नो गृह जिल्ला आएका मुख्यमन्त्री सिंहले राजविराजस्थित गजेन्द्रनारायण सिंहको शालिकमा माल्र्यापण गर्दै उक्त कुरा बताएका हुन् ।

‘प्रदेशमा नीति तथा कार्यक्रम र बजेट समेत आउन सकेको छैन’ सिंहले भने, ‘भोलिदेखि फुल टाइम क्याबिनेट र सचिवसहित सबै कर्मचारी यो काममा खटिनेछन् ।’

उनले प्रदेशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न आफू नेतृत्वको सरकार काम गर्ने बताए । ‘आफू जनताको पक्षमा काम गर्छु’ उनले भने, ‘जुन दिन यस्तो वातावरण हुँदैन्, त्यो दिन सरकारमा हुन्नौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

सप्तरीलाई फापेको २ को १

Next Post

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.