ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने

मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने

Loading

संघ सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ ।

संघ र प्रदेशको निर्वाचन आगावै प्रहरी प्रशासन प्रदेश सरकार मातहत दिनुपर्ने माग गर्दै मधेश सरकारले प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

मन्त्री साहले संघ सरकारले ७ दिन भित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरे शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी दिए ।

उनले आफुहरु पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएको भन्दै उनले भने, ‘तर सघ सरकारले कुनै गम्भीरता देखाएको छैन्, एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर संघ सरकार विरुद्ध आन्दोलनमा जान्छौँ ।’

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाउन मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माको लगायत प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन

Next Post

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई ज्ञापन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई ज्ञापन

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई ज्ञापन

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग

सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

बर्दिवास मेडिकल कलेजको प्रस्तावित जग्गा स्थलगत अनुगमनमा महान्यायाधिवक्ता खाती

बर्दिवास मेडिकल कलेजको प्रस्तावित जग्गा स्थलगत अनुगमनमा महान्यायाधिवक्ता खाती

आगो लगाएर श्रीमती र सासुको हत्या प्रयास, अवस्था चिन्ताजनक

आगो लगाएर श्रीमती र सासुको हत्या प्रयास, अवस्था चिन्ताजनक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.