ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाँका मुद्दामा शेख पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरीबाट डाँका मुद्दामा अदालतबाट कैद र जरिवाना ताेकिएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ६ बस्ने अफताफ भनिने अलताफ शेख रहेको प्रहरीले जनाएको छ ।

डाँका मुद्दामा शेखलाई सप्तरी जिल्ला अदालतले रू १० हजार जरिवाना र ३ महिना कैद सजाय ताेकिएकाे थियोे ।

यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

Next Post

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरीबाट ७ क्वीन्टलभन्दा बढी गाँजा बरामद

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.