ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

Loading

राजविराज । राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पठनपाठन ठप्प गर्ने चेतावनी दिएका छन् ।

गत भदौदेखि हालसम्मको तलब, भत्ता नपाउँदा समस्या भएको भन्दै उनीहरूले विश्वविद्यालयको पठ्नपाठन एव अनुसन्धानका कामहरू नगर्ने चेतावनी दिएका हुन् ।

३० माघसम्म क्षतिपूर्तिसहित तलव, भत्ता नदिए १ फाल्गुन देखी सम्पुर्ण कामकाज ठप्प पार्ने उनीहरूले मधेशका शिक्षा तथा संस्कृति मन्त्रीलाई ज्ञापन मार्फत चेतावनी दिएका छन् ।

यस सम्बन्धमा २८ पुसमा भौतिक रुपमै मन्त्रीलाई ज्ञापन बुझाउँदा पनि सुनुवाइ नभएको उप प्राध्यापक एवं कर्मचारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
6

Related

Previous Post

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

Next Post

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

किनेको दहीमा मैदा घोलेको पाइएपछि …

किनेको दहीमा मैदा घोलेको पाइएपछि ...

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.