ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

Loading

राजविराज । निजामति कर्मचारी युनियन र संगठन, सप्तरीको नयाँ कार्यसमिति चयन भएको छ । युनियनको नवौं र संगठनको १२ औं जिल्ला अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको हो ।

युनियर संगठन दुबैमा पुरानै अध्यक्ष दोहोरिएका छन् । युनियनको अध्यक्षमा सूर्यकान्त झा दोस्रो पटक पनि चयन भएका छन् ।

उपाध्यक्ष खुलामा रामबाबुयादव, महिला उपाध्यक्षमा कमला सुवेदी र समावेशी उपाध्यक्षमा मनोज कुमार देव चयन भएका छन् ।

सचिवमा दीपेन्द्र प्रसाद यादव, सह सचिवमा डम्बर कुमार खंग र कोषाध्यक्षमा बिरेन्द्र कुृमार यादवलाई राखिएको छ ।

पंकज कुमार यादव, रमेश यादव, शिबकुमार साह, दिपेश कुमार चौधरी, महेश प्रसाद यादव, अजर्सन यादव, रंजना अधिकारी, दीपनारायण रजक, रोबिन कुमार झा, उदयकान्त झा, निरज यादव र पशुपति चौधरीलाई सदस्यमा चयन गरिएको छ ।

यस्तै, नेपाल निजामति कर्मचारी संगठन, सप्तरीको नयाँ कार्यसमिति चयन भएको छ ।

शैलेश मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मिश्र यसअघि पनि अध्यक्ष थिए ।

उपाध्यक्षमा महेश कुमार यादव, महिला उपाध्यक्षमा संगीता कुमारी साह, सचिवमा शत्रुद्यन प्रसाद दास, सह सचिवमा संजीब कुमार साह, कोषाध्यक्षमा अनिल कुमार साहलाई चयन गरिएको छ ।

सदस्यमा दिपेन्द्र कुमार चौधरी, मदन कुमार मण्डल, श्याम मण्डल, अर्जुज प्रसाद रजक, सन्तोष कुमार देव, रुपेश कुमार यादव, उपेन्द्र प्रसाद यादव, रामेश्वर यादव, सन्जन झा, संगीता कुमारी चौधरी, मनोज कुमार मण्डल, उमेश मण्डल, नगिना केसी र अर्जुन रजकलाई सर्वसम्मतिले चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट ७ क्वीन्टलभन्दा बढी गाँजा बरामद

Next Post

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

किनेको दहीमा मैदा घोलेको पाइएपछि …

किनेको दहीमा मैदा घोलेको पाइएपछि ...

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.