ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

Loading

राजविराज । २० बर्षअघि दाजुको हत्या गरेको आरोपमा सप्तरीबाट एक जना भाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका ३ बस्ने उमेश रजक छन् ।

१ माघ २०६१ मा उमेश र उनका दाजु गणेशीबीच कुटपिट भएको थियोे । कुटपिटबाट गम्भीर घाइते भएका गणेशीकाे उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घटनापछी फरार रहेका उमेशलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको छ ।

जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

मंगलबार पक्राउ परेका उमेशलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाँका मुद्दामा शेख पक्राउ

Next Post

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरीबाट ७ क्वीन्टलभन्दा बढी गाँजा बरामद

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.