ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाभित्र संचालनमा रहेका व्यवसायीक सिटी तथा अटोरिक्सालाई अनिवार्य रुपमा दर्ता गर्नुपर्ने भएको छ ।

संचालनमा रहेका व्यवसायीक सिटी अटोरिक्साहरु नगरपालिकाले तोकिएको प्रकृया र ढाँचा पु¥याई २०८१ फागुन २० गतेसम्म अनिवार्य रुपमा दर्ता गर्नुपर्ने निर्णय गरेको छ ।

उक्त अवधीमा दर्ता नगरिए संचालनमा रोक लगाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकमा यस्तो निर्णय गरेको हो ।

सिटी र अटो रिक्सा संचालन गर्दा ब्लूबुक र लाइसेन्स अनिवार्य राख्नैपर्ने हुन्छ’ त्यहीं भएर यस्तो निर्णय गरिएको छ’ बैठकका एक सहभागीले भने ।

प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा राजविराज नगरपालिकाका कावा प्रमुख इसरत परबिन, यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख कामेश्वर रोहिता, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामबालक राय, सिटी अटो संघका केदार देवसहितका सरोकारबालाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

Next Post

सप्तरीबाट ७ क्वीन्टलभन्दा बढी गाँजा बरामद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरीबाट ७ क्वीन्टलभन्दा बढी गाँजा बरामद

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

मधेश कृषि विश्वविद्यालयका पठनपाठन ठप्प गर्ने चेतावनी

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.