ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कञ्चनरुप नगरपालिकामा आज शाेक विदा


कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

Loading

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाले आज शाेक विदा दिएको छ ।
नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी शत्रुघन प्रसाद चौधरीको निधन भएको शोकमा पालिकाले आज शोक विदा दिएको हो ।
नगरपालिका नगर कार्यपालिका र मातहतका विषयगत शाखाहरु, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरु र स्वास्थ्य चौकी समेतमा अत्यावश्यक काम वाहेक शोक विदा रहने नगर प्रमुख ललन प्रसाद गुप्ताले जनाएका छन् । ‘यसबाट सेवाग्राहीमा पर्न जाने असर प्रति क्षमा प्रार्थी छौं’ उनले जारी गरेको सूचनामा भनिएको छ।
कार्यालय सहयोगी चौधरीको मंगलवार राति १२:५० बजे निधन भएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आगलागी हुँदा एक वटा गाई समेत गोठ जलेर खरानी

Next Post

मविव क्याम्पसको स्वबियूमा लगातार दोस्रो पटक रंजितको जीत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मविव क्याम्पसको स्वबियूमा लगातार दोस्रो पटक रंजितको जीत

मविव क्याम्पसको स्वबियूमा लगातार दोस्रो पटक रंजितको जीत

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.